Rule 14
बिदा स्वीकृत गर्ने अधिकारी
यस परिच्छेदमा उल्लिखित बिदाहरू व्यवस्थापकले वा प्रतिष्ठानको विनियमावलीमा तोकिएको अधिकारीले स्वीकृत गर्नेछ ।